१८५ औं बिश्व फोटोग्राफी दिवस अबसरमा सहयोग बितरण कार्यक्रम।

१८५ औं बिश्व फोटोग्राफी दिवस अबसरमा सहयोग बितरण कार्यक्रम।

काठमाण्डौ फोटोग्राफर संघले १८५ औं बिश्व फोटोग्राफी दिवस अबसरमा आज मानब सेवा आश्रम धापाखेल ललितपुरमा खाद्यान्न बितरण सहयोग गरि मनाएको छ। यस पुण्य कार्यमा जोडिनुहुने सम्पुर्ण फोटोग्राफर, फाेटाे ब्यवसयी, तथा फोटोप्रेमिहरुमा धेरै धेरै धन्यबादका साथै यस पुनित अवसर प्रदान गरिदिनुहुने मानवसेवा आश्रम धापाखेल प्रति आभार प्रकट गर्दछौ ।