Photo Walk & Photo Competition 2024

Photo Walk & Photo Competition 2024

१८५ औ बिश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा काठमाडौ फोटोग्राफर संघले आज बसन्तपुर दरबार परिसरमा आयोजना गरेको Photo Walk & Photo Competition मा उपस्थित सल्लाहकार ज्यु, पुर्ब अध्यक्ष ज्युहरु, नि बर्तमान अध्यक्षज्यु , आजिवन सदस्य ज्युहरु, पुर्ब कार्यसमिति पदाधिकारी ज्युहरु, नि बर्तमान कार्यसमिति पदाधिकारी ज्युहरु,कार्यसमितिका सम्पुर्ण पदाधिकारी ज्युहरु,उपस्थित सम्पुर्ण फोटोग्राफर तथा फोटो प्रेमिहरु लगायत यस कार्यक्रमलाई सहकार्य गर्नुहुने Photo walk Nepal , काठमाडौ बिश्वबिधालय का साथै यस कार्यक्रमलाई प्रायोजन गरि सहयोग गर्नुहुने सि.बि माउन्ट एण्ड फ्रेमिङ , सुपर डिजिटल कलर ल्याब बानेश्वर , स्वयम्भु प्रोडक्सन एण्ड मल्टि क्रीयसन, शिबराम ट्रेडिङ कम्पनि लि.लगायत सम्पुर्णमा धेरै धेरै धन्यबाद का साथै आभार प्रकट गर्दछौ ।