काठमाडौ फोटोग्राफर संघले यहि २०८२ श्रावण ३ गते शनिबार Learn the power of Ai in photo editing को (१दिने) बृहत कार्यशाला संचालन गर्न लागेको सहर्ष जानकारी गराउदै सहभागीताको लागि सम्पुर्ण फोटोग्राफर तथा भिडियोग्राफरहरुमा हार्दिक आब्हान गर्दछौ ।
सिट सिमित भएकोले छिटोभन्दा छिटो आफ्नो नाम दर्ता गरि सिट सुरक्षित राख्नहुन अनुरोध गरिन्छ ।
दर्ता शुल्क :
काफोस सदस्य हरुको लागि रु २०००/-
फ्रील्यान्सरहरुको लागि रु २५०० /- मात्र
Apply Here : Entry form
मिति: २०८२श्रावण ३ गते शनिवार
समय: बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म
स्थान: दियालो फुडल्याण्ड एण्ड ब्यान्केट बसुन्धारा , काठमाडौ
कार्यक्रम संयोजक: चन्द्रलाल राइ ९८५१३४४९२