काठमाडौं फोटोग्राफर सघंले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि तथा सिप विकासको लागि विभिन्न अभिमुखीकरण कार्यक्रम, फोटो तथा भिडियो सम्बन्धि तालिमहरु सचालन गर्दै आएको छ । जसमा फोटोग्राफी भिडियोग्रा...
Learn more
सामाजिक कार्यमा समेत यस संस्थाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ। प्रत्येक वर्ष संस्था स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, अनाथ सहयोगार्थ संस्थाहरुलाई सहयोग, यस संस्थाका सदस्यहरुलाई प...
Learn more
फोटोग्राफी व्यवसायमा लागिरहनुभएका सदस्यहरुलाई प्रोत्साहन लगायतका विविध उद्धेश्य राखेर विभिन्न तस्विरहरुको संकलन सोको प्रदर्शन तथा उत्कृष्ट तस्बिरहरु छानेर सदस्यहरुलाई पुरस्कार तथा उपहारको समेत व्यवस्थ...
Learn more
फोटोग्राफी पेशामा आवद्ध सदस्यहरुको भातृत्व तथा फोटोग्राफी क्षेत्रमा आफ्नो प्रतिभा देखाउन खोज्ने सदस्यहरुलाई त गरेर फोटो वाक कार्यक्रम संचालन गरिदैँ आएको छ । जसमा सम्भव भएसम्म फोटोग्राफर सदस्यहरु भेला...
Learn more